कास्की– कास्की ३ प्रदेशसभा–ख मा एमाले उम्मेदवार राजीव पहरी विजयी भएका छन् । १६ हजार १ सय ६७ मत ल्याएर उनी विजयी भए । उनकाप्रतिस्पर्धी कांग्रेसका शिकन्दर गुरुङले १० हजार ८ सय ७६ मत पाए । पहारी एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।