रुपन्देही– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल ५४ सय ४४ मतान्तर सहित विजयी भएका छन् । उनले ३२ हजार ८६६ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का दीपक बोहोराले २७ हजार ४ सय २२ मत प्राप्त गरे । बोहोरा बहालवाला स्वास्थ्यमन्त्री हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।