इलाम- इलाम क्षेत्र क्षेत्र नम्बर १ मा वाम गठबन्धनका एमाले उम्मेदवार झलनाथ खनाल ३६ हजार ८ सय ७ मतका साथ विजयी भएका छन्।
खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरे। कट्टेलले १९ हवा ६ सय ३७ मत प्राप्त गरे।
जितको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।