झापा- झापाको पछिल्लो मतरपरिणाम यस्तो छ-
क्षेत्र नम्बर १
माओवादी केन्द्र (सुरेन्द्र कार्की) – २७०२३
कांग्रेस (विश्वप्रकाश शर्मा) – २५४५१
क्षेत्र नम्बर २
एमाले (पवित्रा निरौला खरेल) – २६८८८
कांग्रेस (उद्धव थापा) – १९३६२
क्षेत्र नम्बर ३
राप्रपा (राजेन्द्र लिङ्देन) – ३११९६
कांग्रेस (कृष्णप्रसाद सिटौला) – २१६५०
क्षेत्र नम्बर–४
एमाले (एलपी साँवा लिम्बू) – ४३५१५ (विजयी)
कांग्रेस (देउमान थेवे) – २६८२२
क्षेत्र नम्बर–५
एमाले (केपी शर्मा ओली) – ३९३७२
कांग्रेस (डा. खगेन्द्र अधिकारी) – १९७०४
प्रदेशसभाको नतिजा
क्षेत्र नम्बर–१ (क)
एमाले (श्रीप्रसाद मैनाली)– १२७०८
कांग्रेस (केशवराज पाण्डे)– १०३०५
झापा क्षेत्र नम्बर–१ (ख)
एमाले (गोपाल बुढाथोकी)– १४४८१
कांग्रेस (अशोक पोखरेल)– ८०३१
क्षेत्र नम्बर–२ (क)
एमाले (एकराज कार्की)– १४०६७
कांग्रेस (लक्ष्मण खड्का)– ८८२३
क्षेत्र नम्बर–२ (ख)
एमाले (विर्ख प्रधान)– १०५२९
कांग्रेस (खड्ग प्रसाईं)– ७८७८
क्षेत्र नम्बर–३ (क)
एमाले (वसन्त बानियाँ)– १५१८४
कांग्रेस (भूमी राजवंशी)– ११५०४
क्षेत्र नम्बर–३ (ख)
माओवादी केन्द्र (पूर्णसिंह राजवंशी)– १३४७८
कांग्रेस (भगिरथ पोद्दार)– ९७९६
झापा क्षेत्र नम्बर–४ (क)
माओवादी केन्द्र (झलकबहादुर मगर)– १७२५६ (विजयी)
कांग्रेस (किरण भट्टराई)– 12481
क्षेत्र नम्बर–४ (ख)
एमाले (हिराकुमार थापा)– १८९५६ १8956
कांग्रेस (उत्तमकुमार शर्मा सुवेदी)– ११५११
झापा क्षेत्र नम्बर–५ (क)
एमाले (हिक्मत कार्की)– १५८३४
कांग्रेस (अनिल प्रसाईं)– ११६०४
क्षेत्र नम्बर–५ (ख)
एमाले (अर्जुन राई)– १७७२५
कांग्रेस (राजन ढुङ्गाना)– ६५८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।