भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्। उनले कांग्रेसका प्रतिद्वन्द्वी दमननाथ ढुंगानालाई दाेब्बर मतले पराजित गरेका हुन्।
पछिल्लो मतपरिणाम-
महेश बस्नेत– ३६४१२
दमननाथ ढुंगाना– १८६७५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।