बाग्लुङ– प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले पनि खाता खोलेको छ । बाग्लुङको क्षेत्र नम्बर १ ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा १५ हजार ६ सय ३६ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश शर्मा पौडेलले ९ हजार ९४ मत प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।