हेटौंडा– मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका अध्यक्ष कमल थापासँग एमालेका उम्मेदवारले मतान्तर बढाउदै लगेका छन् । थापाको २३ हजार ९६ मत छ भने एमालेका उम्मेदवार २८ हजार ६ सय १३ मत छ । दाहालले आफ्नो अग्रता बढाउदै लगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।