धनकुटा– धनकुटामा राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई फराकिलो मतान्तरले हराउँदै नेकपा एमालेका राजेन्द्र राई प्रतिनिधि सभामा विजयी बनेका छन् । थापाले भन्दा राईले करिब १० हजार मत धेरै ल्याएका छन् ।
३७ हजार ३ सय ३३ मत प्राप्त गरी उनी विजयी भएका छन् । थापाले थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।