रुपन्देही– राप्रपा प्रजातान्त्रिकका नेता तथा बहालवाला मन्त्री दीपक बोहरा नेकपा एमालेका नेता घनश्याम भुसालभन्दा ३३ सय ९९ मतले पछाडि परेका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ मा भुसालले २३ हजार ८ सय २४ मत प्राप्त गर्दा बोहराको २० हजार ४ सय २५ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।