सुर्खेत– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मदेवार ध्रुवकुमार शाहीसँग २४ सय ६८ मतले पछाडि परेका छन्।
शाहीले २७ हजार ९ सय ४९ मत प्राप्त गर्दा उनको २५ हजार ४ सय ८१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।