रोल्पा– माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ ले रोल्पाको प्रदेश सभा १ मा जित हात पारेका छन्। उनले नेपाली कांग्रेसका शेरबहादुर महरालाई पराजित गर्ने क्रममा १८ हजार ५ सय १२ मत प्राप्त गरे। महराले १० हजार १ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।