झापा क्षेत्र नम्बर–३ मा ५० हजार ८ सय ६२ मत गणना भइसकेको छ। जसमा वाम गठबन्धनले समर्थन गरेका राप्रपा नेपालका राजेन्द्र लिङ्देनले निरन्तर अग्रता बनाइरहेका छन्। पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ८ हजार ५ सय ३१ मतले लिङ्देनभन्दा पछाडि छन्।
राप्रपा (राजेन्द्र लिङ्देन) – २७, ४६७
कांग्रेस (कृष्णप्रसाद सिटौला) – १८, ९३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।