काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले ४ हजार ५ सय २२ मतको अन्तर बनाएका छन्। नेपाली कांग्रेसका नेता प्रकाश शरण महत विरुद्ध उनले १० हजार ६ सय ५० मत प्राप्त गरिसकेका छन्। महतको ६ हजार १ सय २८ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।