जनकपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि २७ सय २२ मतले अझै राजेन्द्र महतोभन्दा पछाडि परेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महतोले धनुषा क्षेत्र नम्बर ३ मा २५ हजार ७ सय ५१ मत ल्याउँदा निधिको २३ हजार २९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।