ताप्लेजुङ– ताप्लेजुङ प्रदेशसभा 'ख' मा माओवादीका टंक आङबुहाङ विजयी भएका छन्। आङबुहाङ नेपाली कांग्रेसका उम्मेदवारलाई ४ हजार ६ हजार १८ मतान्तरले पछि पारेर विजयी भएका हुन्। माओवादीका आङबुहाङले १२ हजार १ हजार ९८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपेन्द्र सेन्दाङले ७ हजार ५ सय ८० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।