डडेल्धुरा- डडेल्धुराका दुवै प्रदेशसभामा जारी मतगणनामा एक ठाउँमा नेकपा एमाले अगाडि छ भने प्रदेश 'ख' मा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्।
प्रदेशसभा ‘क’
पठानसिंह बोहोरा (एमाले) : १०९९
रघुवर भट्ट (कांग्रेस) : ५००
प्रदेशसभा ‘ख’
कर्णबहादुर मल्ल (कांग्रेस) : १०१५
डा. ताराप्रसाद जोशी (एमाले) : ४५९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।