बैतडी– बैतडी जिल्ला बाम गठबन्धनका उम्मेदवार प्रदेश सभामा विजयी भएका छन् । ‘क’बाट प्रेम प्रकाश भट्ट ‘आदित्य’ माओवादी १८ हजार ९३ मत प्राप्त गरी विजयी भएका छन् भने ‘ख’बाट एमालेका लिलाधर भट्ट १९ हजार ५सय ५७ मत प्राप्त गरी विजयी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।