कैलाली- कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि राना निरन्तर अगाडि बढिरहेका छन्।
नारदमुनिले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी आरजु राणाभन्दा ८ सय ६२ मतान्तरसहित अग्रता लिइरहेका छन्।
कैलाली प्रतिनिधिसभा ५
नारदमुनि राना (एमाले): ३२२७
आरजु राणा (कांग्रेस): २३६५
लक्ष्मण थारु (राजपा): १६५०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।