ओखलढुङ्गा– ओखलढुंगाको पछिल्लो मत परिणाम अनुसार एमालेका यज्ञराज सुनुवारले अग्रता बढाएका छन्।
यज्ञराजले कांग्रेसका रामहरिमाथि साढे ३ हजार मतले अग्रता लिएका छन्। पछिल्लो मत अनुसार सुनुवारले २४ हजार ९ सय ४ तथा कांग्रेसका रामहरी खतिवडाले २१ हजार ४ सय १ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।