गाेरखा– प्रतनिनिधि सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरिराज अधिकारीको अग्रता कायमै छ। अधिकारीले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठलाई १६ सय ४८ मतले पछाडि पारेका छन्। पछिल्लो मत गणना अनुसार अधिकारीले ११ हजार ३ सय ७७ मत ल्याएका छन् भने कांग्रेसका चिनकाजी श्रेष्ठले ९ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।