चितवन– चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनले १८ सय ६१ मत पाएका छन् । राप्रपाका उम्मेदवार बिक्रम पाण्डेले १२ सय ६६ मत ल्याएका छन् । प्रचण्डले करिब ६ सय मतले अग्रता लिएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।