दार्चुला- दार्चुलाको प्रतिनिधिसभा निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। उनले कांग्रेसका विक्रमसिंह धामीलाई ६ हजार ७ सय ६५ मतले पछि पार्दै जित हासिल गरेका हुन्। ठगुन्ना २८ हजार ९ सय ९८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धामीकाे २२२३३ मतले प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।