झापा– झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला एक हजार भन्दा धेरै मतले पछि परेका छन् । पछिल्लो अपडेट अनुसार सिटौलाको ४ हजार ५६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङदेनले ५ हजार एक सय ४२ मत ल्याएका छन् । सिटौला एक हजार ८६ मतले पछाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।