इटहरी– सुनसरीको क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेकपा एमालेकी नेतृ भगवती चौधरीको अग्रता कायमै छ।
चौधरीले १ हजार ६ सय ४८ मत प्राप्त गरेकी छिन् भने उपप्रधानमन्त्री तथा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार १ हजार १ सय ९१ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।