काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमानसिंहले विवेकशिल साझा पार्टीका उम्मेदवार रबिन्द्र मिश्रसँग मतान्तर बढाएका छन् । पछिल्लो अपडेट अनुसार सिंहले ८ हजार ३ सय १२ मत ल्याएका छन् भने मिश्रको ७ हजार ४ सय २५ मत छ ।
सिंह ८ सय ८७ मतले अगाडि छन् । माओवादी केन्द्रका उम्मेदवार अनिल शर्माको ३६ सय ४९ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।