प्यूठान– प्यूठान प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा जनमोर्चाकी दुर्गा पौडेलले अग्रता लिइरहेकी छिन्। पौडेलले ८ हजार ६३ मतले कांग्रेसका गोविन्दराज पोखरेललाई पछि पारेकी छिन्। पछिल्लो मतपरिणाम यस्तो छ :
प्यूठान प्रतिनिधिसभा सदस्य
कांग्रेस– गोविन्दराज पोखरेल : १३००
जनमोर्चा– दुर्गा पौडेल : २१६३
प्रदेशसभा क
एमाले– हरि रिजाल सुर्य : ११३१
कांग्रेस– टेक प्रसाद भण्डारी :४३१
प्रदेश सभा ख
कांग्रेस– अमर भण्डारी :३१९
माओवादी– कृष्णध्वज खड्का :३९८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।