झापा- झापामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले फराकिलो मतको अन्तरसहित अग्रता लिइरहेका छन्।
ओलीले कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई २३ सय ६३ मतले पछि छाडेका छन्। अध्यक्ष ओलीले ५ हजार ११ मतसहित अग्रता लिइरहँदा अधिकारीले २ हजार ६ सय ४८ मत ल्याएका छन्।
झापाका ५ निर्वाचन क्षेत्रमा कसको कति मत ?
झापा १
माओवादी केन्द्र - सुरेन्द्र कार्की - ५१५६
कांग्रेस – विश्वप्रकाश शर्मा - ५०४५
झापा २
एमाले - पवित्रा निरौल - २९२४
कांग्रेस - उद्धव थापा १९५१
झापा ३
राप्रपा (वाम गठबन्धन) - राजेन्द्र लिङ्देन - ४६४७
कांग्रेस - कृष्णप्रसाद सिटौला - ३६६७
झापा ४
वाम गठबन्धन – एलपी साँवा - ३४०१
कांग्रेस - देउमान थेवे - २१७८
झापा ५
एमाले - केपी शर्मा ओली - ५०११
कांग्रेस - खगेन्द्र अधिकारी - २६४८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।