डेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको षेत्र डडेलधुराको प्रदेश सभा क मा बा गठबन्धनले सुरवती अग्रता लिएको छ । एमालेका पठान सिंह बोहराले ६ सय ६३ र काँग्रेसका रघुवीर भट्टले ३ सय ४ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।