काठमाडौं- प्रतिनिधि सभा निर्वाचनको काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापा एमाले उम्मेदवार भन्दा १ सय ३६ मतले अघि छन् ।
पछिल्लो मत परिणाम अनुसार थापाले ९ हजार ४ सय ३३ मत ल्याएका छन् । एमालेका उम्मेदवार राजन भट्टराईले ९ हजार २ सय ९७ मत ल्याएका छन् भने विवेकशिल साझाकी उम्मेदवार सुवुना बस्नेतले जम्मा ६ सय १ मत ल्याएकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।