ओलढुंगामा क मा बाग गठबन्धनका एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतले उछिन्दै उनी विजयी भएका हुन् । गुरुङले १८ हजार ८ सय ८ मत प्राप्त गरे । दाहालले भने ११ हजार ९ सय ६ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।