रोप्पा– रोल्पामा माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रता लिएका छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका वर्षमान पुनले ११ हजार ४ सय ५ मत ल्याउदा कांग्रेसका अमर पुनको ५ हजार ६ सय ३६ मात्र मत छ । वर्षमानले करिब ६ हजार मतले अग्रता लिएका छन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।