सुर्खेत- डाेल्पा प्रदेशसभा (ख) मा माअाेवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। माओवादीका वीरबहादुर शाही ६ हजार ४ सय १४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका सुरेशबहादुर शाहीले २ हजार १ सय ५ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।