काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार माधव कुमार नेपालले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ९ सय ९८ मत ल्याएका छन्।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुईकेलको ३१ सय १० मत छ भने साझा विवेवशिलका सूर्यराज आचार्य २६ सय ६९ मतका साथ तेस्रो स्थानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।