सुर्खेत- जाजरकोट प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार करवीर शाही विजयी भएका छन्। शाही १५ हजार १ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६२ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।