रसुवा- रसुवाको प्रदेशसभा (ख) मा नयाँ शक्तिले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार नयाँ शक्तिका उम्मेदवार प्रेम तामाङ २७ सय ४२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे जगतजंगले १६ सय ४४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।