काठमाडौं- धादिङको कुम्पुरलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ।
२ बजेर ८ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको हो।
यो २०७२ बैसाखको गोरखा भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि बैसाख ११ मा धादिङ केन्द्रविन्दु बनाई ५.२ र ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।