• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

९० दिनसम्म जहाज नउडाएर नेपाल एयरलाइन्सलाई आर्थिक भार थप्दै को–पाइलट उद्धव घिमिरे

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३, २०७६  ०९:५३
1140x725

काठमाडौं– पछिल्लो समय नेपाल एयरलाइन्सले जहाज खरिदमा लिइको ऋणको किस्ता समेत तिर्न सकेको छैन। किस्ता तिर्न नसकेपछि सरकारले नै एयरलाइन्सले तिर्नुपर्ने ऋणको किस्ता र ब्याज तिर्दै आएको छ। ऋणमा डुब्दै गरेको एयरलाइन्सलाई झन् पाइलटबाटै आर्थिक भार थप्ने क्रम रोकिएको छैन। यसको एउटा उदाहरणको पात्र बनेका छन्, एयरबस ए ३२० का को–पाइलट उद्धव घिमिरे।

घिमिरेले एयरबस ३२० को को–पाइलट तालिम सकेको ९० दिनसम्म पनि जहाज नउडाएर एयरलाइन्सलाई थप झन्डै २ हजार डलर अर्थात् २ लाखभन्दा बढी आर्थिक भार थपिदिएका छन्। तालिम सकेको ९० दिनसम्म पनि जहाज उडान नगरेपछि पुनः सिमिलेटर तालिम लिनुपर्ने हुन्छ।

उनै घिमिरेको कारण जहाज वाई–१२ जहाज पनि प्रभावकारी रुपमा उडान हुन सकेको छैन।

डिसेम्बरसम्म घिमिरेले वाई–१२ जहाज उडाइरहेका थिए। जब नेपाल एयरलाइन्सको व्यवस्थापनले वाई १२ जहाज उडान गरिरहेको नवौं तहका  सिनियर पाइलट सञ्जय वादे र नृपेन्द्र भट्टराई सट्टा जुनियर पाइलट घिमिरेलाई ए ३२० को को–पाइलटको तालिममा पठाउने निर्णय गर्‍यो।

व्यवस्थापनको निर्णयको विरोधमा वादे र भट्टराई बिरामी बिदामा बसे। उनीहरु  बिदामा बसेको केही दिनसम्म सातामा २/३ वटा मात्रै वाई–१२ जहाजको उडान मात्रै भयो। जहाज उडान गरिरहेको वाई–१२ जहाजका आइपी (प्रशिक्षक पाइलट) आङनुरी शेर्पाको पनि पाइलट सिप परीक्षण प्रमाण पत्र (पिपिसी) को म्याद सकियो। अन्ततः ४ वटै वाई–१२ जहाज ग्राउन्डेड भयो।

त्यसपछि पनि अप्रिल ४ मा चीन गएर पिपिसी नवीकरण गराएका आइपी पाइलट नुरी पनि विना सूचना अमेरिका गएपछि जहाज उडान गरिरहेको भट्टराईको रुट चेक फेल भयो भने वादेको पनि पिपिसीको म्याद सकियो। विना सूचना अमेरिका गएका नुरी पुनः नेपाल एयरलाइन्स फर्किए तर, पुस देखिको तलब नआएको भन्दै वादेले पिपिसी गरेनन्।

अन्य दुई को–पाइलटको भने पिपिसी नवीकरण भए पनि अहिले वाई–१२ जहाज ३ वटा उडान योग्य छ तर सातामा ४/५ वटा मात्रै उडान भइरहेको छ। वाई–१२ जहाज उडानमा निगमले गत आवमा मात्रै ६० करोड घाटा खाएको थियो। यसरी वाई–१२ जहाज उडानमा अस्तवेस्त हुने गरी घिमिरेलाई ए ३२०को को–पाइलट तालिममा पठाएको निगमलाई उनकै कारण थप २ लाखभन्दा बढी आर्थिक भार थपिने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी थपिंदै छ आर्थिक भार?

जनवरी पहिलो साता ए ३२० को तालिमका लागि इन्डोनेसिया गएका घिमिरेले गत फेब्रुअरी १५ मा तालिम पास गरेर नेपाल फर्किएका थिए। नेपाल फर्कएको केही समयपछि उनले को–पाइलटको लाइसेन्स पनि पाए।

नेपाल एयरलाइन्सको व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई तालिनमा नपठाउने भन्दै पत्र काटे पनि अपरेसन विभागका प्रमुख आरके शेरचनले जबरजस्ती को–पाइलट तालिममा पठाएका थिए।

तर, लाइसेन्स पाएर फेब्रुअरी १५ मा नेपाल फर्के पनि उनले उडन कुनै चासो देखाएन। ए ३२० का एक नेपाली आइपी पाइलट सुवास रिजाल र एक भारतीय आइपी पाइलट नागराज भए पनि उनीहरु दुई जनासँग घिमिरे उड्नै चाहेनन्। जब नेपाल एयरलाइन्सको व्यवस्थापनले पाकिस्तानी आइपी पाइलट मोहमद घानीलाई उडानमा हालेसँगै घिमिरे पनि उडान गर्न राजी भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अपरेसन विभागका प्रमुख शेरचनले पाकिस्तानी पाइलट घानीलाई दुई वटा निरीक्षक उडान गरी मे १२ मा कमान्ड उडान गराएपछि उनलाई सेड्युल उडान जहाजको कमान्ड गर्ने दिने सिफारिस गरे। १३ मे मै घानीको कमान्डमा अपरेसन विभागले काठमाडौं–दिल्लीको उडान सेडुल तय गर्‍यो।

घानीको साथमा पहिलो पटक घिमिरेलाई पनि राखियो।

तर, घिमिरेले अन्तिम समयमा जहाज उडान गर्न पाएनन्। त्यसभन्दा अगाडि नै मे १० मा नेपाल नागरिक उड्डयन प्राधिकरणले घिमिरेलाई मे १५ अगाडि कुनै पनि उडानमा सहभागी नगराउन भन्दै पत्र काटेको थियो। प्राधिकरणले काटेको पत्रमा घिमिरेको पहिलो व्यवसायी उडानमा प्राधिकरणको निरीक्षक आवश्यक पर्ने भनेको थियो।

९० दिनसम्म जहाज उडान गर्न नपाएपछि उनका लागि सिमिलेटर तालिम आवश्यक परेको छ।

अब उनले सिनामंगलको अफिसबाट सिमिलेटर तालिमको लागि अनुमति लिंदै इन्डोनेसिया गएर तालिम गरेर आएपछि मात्रै उडान गर्न पाउने छन्।

९० दिनसम्म पनि दुई जना आइपी पाइलटसँग उडान नगर्दै उनले नेपाल एयरलाइन्सलाई आर्थिक भार थपेका हुन्।

घिमिरेलाई सिमिलेटर तालिममा पठाउने निगमले अनुमति दिइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्