काठमाडौं– नयाँशक्तिका संयोजक बाबुराम भट्टराईले चुनावी नतिजाबारे चिन्ता नलिन आग्रह गरेका छन्।
उनले बिहीबार साँझ ट्विट गर्दै भनेका छन्– परीक्षा/चुनावी नतिजा पर्खनेहरु सबैलाई मेरो स्थायी सूत्र छ है : उत्तम नतिजाको आशा गरौं। खराब नतिजाका लागि तयार रहौं। अनि तनाव नलिऊ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।