रसुवा– रसुवाको प्रदेशसभा तर्फ 'क' मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामाले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार मुख्य दुई प्रतिस्पर्धीले पाएको मत निम्नानुसार छः
लोकतान्त्रिक गठबन्धनकातर्फ नेपाली कांग्रेसका प्रभात लामा – १३०८
वाम गठबन्धनतर्फ नेकपा एमालेका कर्णेल तामाङ –११३५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।