रुकुम पश्चिम– रुकुम पश्चिममा उम्मेदवार भएका पूर्व गृहमन्त्री जनार्दन शर्माले झण्डै चारगुणा मतले अग्रता लिएका छन्।
प्राप्त प्रारम्भिक मतगणना अनुसार मुख्य प्रतिस्पर्धी दुई उम्मेदवारले पाएको मत यसप्रकार छः
वामगठबन्धनका जनार्दन शर्मा– ३८५०
लोकतान्त्रिक गठबन्धनका गोपाल जी जंग शाह– १०३०
नयाँ शक्तिका शरुण वाँठामगर– ८५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।