सिन्धुपाल्चोक– सिन्धपाल्चोकको दुवै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन अगाडि देखिएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले पाएको मत यसप्रकार छ।
प्रतिनिधिसभा - १
बाम गठबन्धन- २५७१
लोकतान्त्रिक गठबन्धन- १५३०
प्रतिनिधिसभा - २
बामगठबन्धन- २३२१
लोकतान्त्रिक गठबन्धन- २०७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।