नुवाकोट– नुवाकोटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाम अनुसार कांग्रेसका रामशरण महतले १ हजार ९८ मतका साथ अग्रता लिएका छन् । माओवादीका हितबहादुर तामाङले ८ सय ३ मतसहित महतलाई पछ्याइरहेका छन्।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा भने माओवादीका नारायण खतिवडाले ८ सय १९ मत सहित अग्रतालाई कायम राखेका छन्। कांग्रेसका अर्जुननरसिंह केसीले ६ सय ७८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।