धादिङ- धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्। पछिल्लो मतगणना अनुसार कांग्रेस उम्मेदवार मधुकुमार श्रेष्ठभन्दा पाण्डे ९ सय मतले अगाडि छन्। पाण्डेले १ हजार ५ सय ५५ मत ल्याएका छन् भने कांग्रेसका श्रेष्ठको ६ सय ८८ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।