सिन्धुपाल्चोक- सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक मोर्चाका तर्फबाट उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अग्रता जारी नै राखेका छन्।
राणाले १ हजार २ सय ८८ मतसहित अग्रता लिइरहँदा वाम गठबन्धनबाट एमाले उम्मेदवार शेरबहादुर तामाङको १ हजार ९८ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।