सुर्खेत- एक मात्र प्रतिनिधिसभा सदस्य क्षेत्र रहेको हुम्लामा स्वतन्त्र उम्मेदवारले दोब्बर मतले अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले १ हजार ६० मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीले ५ सय २३ मत ल्याएका छन् भने माओवादी केन्द्रका छिमी दोर्चे लामाले २ सय ५६ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।