काठमाडौं- प्रतिनिधिसभाको प्रत्यक्षतर्फको जारी मतगणनामा वाम गठबन्धन अगाडि देखिएको छ। एमाले १५ स्थानमा र माओवादी केन्द्र १२ स्थानमा अगाडि देखिएका छन्। कांग्रेसले भने चार स्थानमा अग्रता लिइरहेको छ।
नेकपा एमालेले अग्रता लिइरहेका स्थान:
ताप्लेजुङ
मुस्ताङ
बैतडी
बझाङ
मनाङ
मुगु
म्याग्दी
दार्चुला
ओखलढुंगा
धादिङ १
नुवाकोट १
दोलखा
पाँचथर
नुवाकोट
जुम्ला
माओवादी केन्द्रले अग्रता लिइरहेका स्थान:
रुकुम पूर्व
रुकुम पश्चिम
रोल्पा १
जाजरकोट
सिन्धुपाल्चोक १
कालीकोट १
गोरखा १
गोरखा २
सोलुखुम्बु
भोजपुर
जुम्ला
रामेछाप
कांग्रेसले अग्रता लिएका स्थान:
लमजुङ, रसुवा र संखुवासभा र बाजुरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।