रापेछाप– रापेछापको प्रतिनिधिसभा तर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा माओवादी केन्द्रले अग्रता लिएको छ।
माओवादीका श्यामकुमार श्रेष्ठले ५ सय ५४ मत ल्याएका छन्। उनलाई कांग्रेसका कान्छाराम तामाङले पछ्याइरहेका छन्। तामाङले ३ सय ५४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।