नुवाकोट- नुवाकोट क्षेत्र नम्बर २ को जारी मतगणनामा एमाले उम्मेदवारले कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीलाई पछाडि पारेका छन्।
वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले १ सय ८५ मत ल्याउँदा केसीको १ सय २७ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।