मनाङ- मनाङको प्रदेशसभा 'ख' मा नेकपा एमाले समर्थित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे)ले अग्रता लिएका छन्।
जारी मतगणनामा मनाङेले १ सय ६१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कर्मा गुरुङले १ सय ५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।