धादिङ– धादिङ क्षेत्र नम्बर– १ मा एमाले उम्मेदवारले दोब्बर मतले अग्रता लिएका छन् । एमालेका उम्मेदवार भूमि त्रिपाठीको १२४० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिश्व अर्यालले ६९५ मत ल्याएका छन् । धादिङ क्षेत्र नम्बर– २ मा पनि मतगणना सुरु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।